प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका खमबहादुर गर्बुजा (खम्बिर)को अग्रता
काेराेला पोस्ट ६ मंसिर २०७९, मंगलबार

म्याग्दीको प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका खमबहादुर गर्बुजा (खम्बिर)को अग्रता

म्याग्दी निर्वाचन अपडेटः

प्रतिनिधि सभा सदस्य निवार्चन क्षेत्र १

नेपाली कांग्रेसका खमबहादुर गर्वुजा रुख ५८८४

नेकपा एमाले हरिकृष्ण श्रेष्ठ सूर्य ५१९७

अग्रता रुख ६८७

गनिएको मत १२४७८

धवलागिरी र मालिका गाउँपालिकाको १ देखि ६ नम्बर वडाको मतगणना सकियो ।

प्रदेशसभा निर्वाचन क्षेत्र २

नेकपा माओवादी केन्द्र रेशम जुग्जाली हसियाँ हथौडा ः६८०९

नेकपा एमालेका याम गर्वुजा सूर्य ६७९३

अग्रता १६

धवलागिरी, मालिका र मंगला १ कुहुँको मतगणना सकियो

जम्मा गणना गरिएको मत १५१३३