राखु भगवतीको पाकेको धानको फाटँ
काेराेला पोस्ट २६ कार्तिक २०७९, शनिबार


म्याग्दी, २६ कात्तिक । म्याग्दीका रघुगंगा गाउँपालिका–२ राखु भगवतीको धानको फाँट । पुृष्ठभूमिमा अन्नपूर्ण र निलगिरी हिमालसंगै पाकेको धानले प्रकृतिमा सुन्दरता देखिएको छ। किसान पाकेको धान भित्र्याउनमा ब्यस्त छन् । तस्विर : धीरन खत्री