म्याग्दीमा आएको निर्वाचन सामग्री
काेराेला पोस्ट १७ कार्तिक २०७९, बिहिबार

म्याग्दी, १७ कात्तिक ।हिमाली जिल्ला म्याग्दीमा निर्वाचनका सामग्री आईपुगेको छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५८ प्रकारका सामग्री जिल्ला निर्वाचन कार्यालयमा आईपुगेको हो । जिल्लामा आईपुगेको निर्वाचनका लागि आवश्यक मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्रीहरू मतदान केन्द्रमा पठाउनका लागि पोका पार्दै निर्वाचन कार्यालयका कर्मचारी । तस्विर : मनोज रेग्मी