धवलागिरी बेशक्याम तर्फ उक्लदै भेडाको बथान (तस्विरमा)
काेराेला पोस्ट १८ असार २०७९, शनिबार

बेनी, १८ असार। म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मल्कवाङका देवान छन्त्यालले पालेको भेडीगोठको बथान चरनका लागि हिमनदी पार गरेर धौलागिरी आधार शिविरको लेकतिर उक्लदै गरेका भेडाको बथान । गर्मिको समयमा हरेक बर्ष देवान छन्त्यालले भेडालाई चरनका लागि भिर र नदीको जोखिमपुर्ण यात्रा गर्दै भेडागोठलाई धवलागिरी बेसक्यामतिर पु¥याउने गर्छन । तस्बिर ः देवान छन्त्याल