मुदी गाउँ……
काेराेला पोस्ट १८ फाल्गुन २०७८, बुधबार


म्याग्दी, १८ फाग्न । म्याग्दीको धवलागिरी गाउँपालिका-४ स्थित मुदी गाउँ । धौलागिरी हिमालको काखँमा घुचुप्प बस्ती रहेको मुदी गाउँ परम्परागत शैलीका घरहरुले चिटिक्क देखिन्छ । तस्विर : थमसरा पुन, अध्यक्ष धवलागिरी गाउँपालिका ।