म्याग्दी, १३ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु घट्टबाट देखिएको हिमालको दृष्यहरु । मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाउँ लागु भएको घट्टमा कृषकले सुन्तला, कागती लगायतको ब्यवसायिक खेती सुरुवात गरेका छन् । नजिकबाट अन्नपुर्ण र नीलगिरी हिमालको दृष्यहरु देख्न सकिने घट्टलाई कृषि पर्यटनको रुपमा विकास गर्ने आगामी योजना यहाँका कृषकहरुको रहेको छ । तस्विर : धिरन खत्री/ राखु भगवती, म्याग्दी ।








