हिमालसंगै भेडीगोठ
काेराेला पोस्ट २६ माघ २०७८, बुधबार


म्याग्दी, २६ माघ । म्याग्दीको धवलागिरी गाउँपालिका– ५ मल्कवाङ रहेको भेडीगोठसंगै पृष्ठभूमिमा हिमाल । हिमालको फेदतिर हिउँ परेपछि जाडोबाट जोगाउन भेडी गोठहरु बेसीतिर झरेका छन् । तस्विर : देवान छन्त्याल / मल्कवाङ, म्याग्दी ।