भगवतीबाट देखिएको अन्नपूर्ण र निलगिरी हिमाल
काेराेला पोस्ट २३ माघ २०७८, आइतबार


भगवती, २३ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ राखु भगवतिबाट पृष्ठभूमिमा देखिएको निलगिरी र अन्नपूर्ण हिमाल । धौलागिरी आईसफल अन्तरगत धार्मिक पर्यटकियस्थल भगवती कोतमन्दिरबाट राखुको हटिया गाउँसगै नीलगिरी र अन्नपुर्ण हिमालको अवलोकन गर्न सकिन्छ । तस्विर : धिरन खत्री