मुस्ताङमा माटोले बनेका घरको मौलिकता हराउदै
काेराेला पोस्ट ६ माघ २०७८, बिहिबार


म्याग्दी, ६ माघ । सडक सुविधा भएसंगै मुस्ताङमा माटोले बनेका घरको मौलिकता हराउदै गएको छ । पछिल्लो समय ढलान गरेका घरहरु निर्माण हुन थालेसंगै मुस्ताङको मौलिका हराउन थालेको छ । तस्विर : धिरन खत्री