म्याग्दी, ६ माघ । बेनी-जोमसोम-कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको अन्नपूणर् गाउँपालिका-२ भुरुङ तातोपानीमा कालोपत्रे गर्ने सडकको नाली निर्माण गर्दै मजदुर । यो सडक स्तरोन्नतिमा निर्माण व्यवसायीले ढिलाइ गरेको जनगुनासो छ । तस्बिर : धिरन खत्री
Koralapost