रत्नेचौरको तोरीफाँट
काेराेला पोस्ट ५ माघ २०७८, बुधबार

म्याग्दी, ५ माघ । बेनी नगरपालिका–१ रत्नेचौरको तोरीफाटँ । कालोपत्रे गरिएको सडकको दायाँ र बायाँतर्फको फाँटमा फुलेको तोरीबारीमा फोटो र टिकटक बनाउनेको भिड बढेको छ । तस्विर : धिरन खत्री ।