जंगलमा रहेको भेडा गोठको बथान
काेराेला पोस्ट ७ मंसिर २०७८, मंगलबार


म्याग्दी, ७ मंसिर । म्याग्दीको रघुगंगा गाउँपालिका- १ बेगस्थित जंगलमा रहेको नन्दबहादुर भण्डारीको भेडागोठको बथान । राखु साझपानीका भण्डारीले चार पुस्तादेखि पाल्दै आएको गोठलाई निरन्तरता दिएका छन् । चरणको कारण ३ सय भन्दा बढी भेडाबाख्रालाई कुकुरको सुरक्षामा जंगलमा राखिन्छ । तस्विरः प्रिया कार्की खत्री