कांग्रेसको सचिवमा पुन र रकाल विजयी
काेराेला पोस्ट ३ मंसिर २०७८, शुक्रबार


बेनी, ३ मंसिर । नेपाली कांग्रेस म्याग्दीको साँतौ जिल्ला अधिबेशनबाट सचिव पदमा हिरा पुन र भरतबहादुर रकाल निर्वाचित भएका छन् । मतगणनाको अन्तिम परिणाम अनुसार विजयी पुनले ३६९ मत र रकालले ३५७ मत प्राप्त गरेका छन् । सचिवमा प्रत्यासी अजयमिलन श्रेष्ठले ३५३ मत र दुर्गाराम सुवेदीले १५६ मत ल्याएका थिए ।