म्याग्दी १ मंसिर । नेपाली काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरगत म्याग्दीको ७ औँ जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । नेपाली कांग्रेसको सभापतिमा खमबहादुर गर्वुजा निर्विरोध चयन भएका छन् । सभापतिमा सर्वसम्मत भएपनि उपसभापति, सचिव र सहसचिव र महाधिवेशन प्रतिनिधि पदमा सर्वसम्मत हुन सकेको छैन् । जिल्ला समन्वय समितिको सभाहलमा उद्घाट्न सत्रका तस्विरहरु ।









