भगवती, ३१ भ्दौ । म्याग्दीका रघुगंगा गाउँपालिकास्थित राखु भगवतीमा सहरबाट बिभिन्न सामान बोकेर गाउँ जादै गरेका ट्याक्टरको लस्कर । अधिकांश गाउँमा सहरबाट भरिभराउ ट्याक्टर दैनिक गए पनि गाउँमा उत्पादन र बजारिकरणमा ध्यान नदिँदा ट्याक्टरहरु खाली फर्कने गरेका छन् । तस्बिरः दिल शिरीष




