चिटिक्क गुर्जा गाउँ (तस्विरमा )
काेराेला पोस्ट १३ फाल्गुन २०७७, बिहिबार


म्याग्दी, १३ फागुन । गुर्जा, चुरेन, मानापाथी हिमालको काखमा रहेको गुर्जा गाउँ छ । भौगोलिक रुपमा विकट धौलागिरि गाउँपालिका १ गुर्जा गाउँमा छन्त्याल जातीको बसोबास छ ।